गाउँपालिकाका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, असार २७ गते। झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष जय नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बुधबार विज्ञप्ति जारी गर्दै साहसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभएको हो। अध्यक्ष साहसँगै तत्कालीन गाउँपालिका उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज