निर्वाचन आयोगको उम्मेदवार र मतदाताका नाममा सचेत पत्र
वैशाख ११ काठमाडौं । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्यको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढंगले भै रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार, ७५३ वटै स्थानीय तहहरुमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना भई कार्य संचालन भै