ट्रेडयुनिय दर्ताको नाममा असुली धन्दा, मजदुरलाई सास्ती नेतालाई मस्ती !
काठमाडौं, श्रावण २५, पीपुल नेपाल।ईन्टरनेट सेवा प्रदायक कम्पनी ओल्डलिङ्क कम्युनिकेशन्स प्रा.लि मा श्रमीक र ब्यास्थापन पक्षको जुहारी चलिरहेको छ । श्रमिकको मुद्दामा ब्यवस्थापनसंग बार्गेनिङ गरेर करोडौं रुपैयाँ हजाम गरेको माओवादी सम्बद्ध ट्रेडयुनियनको कारण श्रमिकहरुले रगत पासिनाले आर्जन गरेको प्रतिष्ठान स्तरको आधिकारिक ट्रेडयुनियन खारेज भएको छ। यसको फाईदा उठाउंदै ब्यवस्थापन पक्षले