अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा लागु गर्ने बारे सरोकारवालाहरुवीच अन्तरक्रिया सम्पन्न

मंगलबार, १४ चैत्र २०७९,नेपाल सरकारले आगामी २०८० को वैशाखदेखि लागु हुने गरी अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने लक्ष्य लिए पछि  सो विषयमा काठमाण्डौमा करीव ५० जना सरोकारवालाहरु वीच अन्तरक्रिया सम्पन्न भएको छ । अनौपचारिक क्षेत्रका श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजना कार्यान्वयनः अवसर र चुनौती विषयमा होमनेट नेपालले