५ आश्विन । सम्माननिय पूर्व प्रधानमन्त्री तथा नयॉं शक्ति पार्टी नेपालका संयोजक श्री डा.बाबुराम भट्टराई , प्रवास प्रादेशिक परिषद प्रमुख नवराज सुवेदी र अन्तराष्ट्रीय नेपाली समाज अष्ट्रेलियाका संयोजक श्री विनोद पौडेलको भव्यताकासाथ अन्तराष्ट्रिय नेपाली समाज कोरियाले विदाई गरेको हो ।
“दिउसोको ३:१० बजे भनेको फ्लाइट १ घण्टा १० मिनट ढिलो उडान भएको हो । वेलुकी ४:२० बजे जापानकालागि बाबुरामसहितको भ्रमण टोलि जापानका लागि उडेको हो “
अन्नपूर्ण पोष्टले बाबुराम रातारात भागेको भन्ने समाचारको कुनै सत्यता नरहेको र पछिल्लो समयमा कोरियामा नयॉं शक्तिप्रतिको जनलहरको डाह यसरी गलत समाचारको माध्ययमबाट पोखेको हो । सहि कुरालाई सहि र गलत कुरालाई गलत भन्नु प्रत्रकारिताको धर्म हो । यसरी तथ्य विना बदनाम गर्न खोज्नु पत्रकारिताको नाममा अराजक बाहेक अरु केहि होइन ।
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन
जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको