स्मृतिको गाडी पछ्याएका चार पक्राउ

Smriti-Irani-PTI-1-768x512

चैत २१, नयाँ दिल्ली – भारतकी केन्द्रीय टेक्सटायल मन्त्री स्मृति इरानीको गाडी पछ्याएको तथा अपमानजनक धाषा प्रयोग गरेको आरोपमा आइतबार चार विद्यार्थीलाई पक्राउ गरिएको छ ।

शनिबार साँझ नयाँ दिल्ल्लीबाट २० देखि २५ बर्ष उमेर समूहका शंकास्पद ती विद्यार्थीलाई मन्त्रीका सुरक्षाकर्मीले आफ्नो गाडी रोकेर पक्राउ गरेपछि प्रहरीलाई हस्तान्तरण गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

कारमा रहेका चार युवाले मन्त्री इरानीको गाडीलाई पिछा गरेको र दुईपटक उत्ताउलो तथा अविवेकी पाराले ओभरटेक गर्न खोजेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान