चुनाबमा पार्टीको माथिल्लो ओहदामै रहेका नेताहरू पार्टी विरूद्धको षड्यन्त्रमा संलग्न भए: ओली

वैशाख २८,काठमाडौं । आज शुरु भएको केन्द्रिय समितिको वैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व राष्ट्रिय हितको रक्षा एवं समृद्धिका लागि नेकपा (एमाले) को बहुमत आवश्यक भएपनि सफल नभएको निष्कर्ष निकालेका छन् । उनका अनुसार गत चुनाबमा पार्टीको माथिल्लो ओहदामै रहेका कतिपय नेताहरू पार्टीविरूद्धको षड्यन्त्रमा संलग्न भए । पार्टीका स्थापित विचार र सिद्धान्त, पार्टीले सरकारमा हुँदा हासिल गरेका महत्वपूर्ण उपलब्धि एवं पार्टीका संकल्प र प्रतिबद्धताहरू जनताबीच प्रचार गर्ने र समाजमा स्थापित गर्ने काम प्रभावकारी हुन नसक्नु नै  पार्टीले सोचेभन्दा कम सिट प्राप्त गर्नु हो ।

प्रायोजित मिथ्या र भ्रामक सूचनाको बाढीलाई परास्त गर्न नसकेकोले युवा मतदाताहरू, सहरी जनमत र प्रवासी नेपालीहरूको बीचमा पार्टीप्रतिका आकर्षण र जनाघार सङ्कुचनमा पर्यो,परिणामतः जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि प्रतिनिधि सभाको पहिलो पार्टी बन्न नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

  बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका