आर्थिक सहायताका नाममा सरकारको ब्रम्हलुट : एक वर्षमै १६ करोड २५ लाखभन्दा बढी रकम कार्यकर्तालाई वितरण

१ वैशाख,काठमाडौं । सरकारले आर्थिक सहायताका नाममा एकै वर्ष १६ करोड २५ लाख ९८ हजार रुपैयाँ बाँडेको छ।

महालेखापरीक्षकको कार्यालयको ६०औं प्रतिवेदनमा सरकारले आर्थिक वर्ष २०७८/७९मा २५२ जनालाई उक्त रकम बाँडिएको उल्लेख छ।

मापदण्ड विपरित सरकारले २७ जनालाई ७ लाख २५ हजार देखि २० लाख रुपैयाँसम्मका दरले ३ करोड ३ लाख ३६ हजार रुपैयाँ वितरण गरेको महालेखाले जनाएको छ। सरकारी ढुकुटीबाट यसरी पैसा लिनेहरुमा पुर्व राष्ट्रपति,पुर्व प्रधानमन्त्री देखि भुटानी शरणार्थी सम्म रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको