१७ चैत, काठमाडौं । आज प्रकाशित प्राय सबै दैनिक पत्रपत्रिकाले स्थाानीय तहको चुनावको विषयमा प्राथमिकता दिएका छन् । विभिन्न महानगरपालिकाहरुमा को को उम्मेद्वारका प्रतिस्पर्धी हुन् भन्ने समाचारलाई प्राथमिकता दिएको देख्दा पत्रपत्रिकाहरुलाई चुनाबी रौनकले छोएको स्पष्ट देख्न सकिन्छ ।
हेर्नुहोस् मुख्य पत्रपत्रिकाको फ्रन्टपेजः
अन्नपूर्ण पोष्टले नयाँ मतपेटिकाहरु धमाधम आउन थालेको समाचार लेखेको छ भने नागरिक दैनिकले महानगर हाँक्न दलभित्रै प्रतिस्पर्धा शीर्षकमा काठमाडौं, ललितपुर, पोखरा(लेखनाथ र भरतपुर महानगरपालिकाको चुनाबी दौडधूपको समाचार बनाएको छ ।
राजधानी दैनिकले संवेदनशील मतदान केन्द्रहरुमा भिडियो निगरानी गरिने समाचार लेखेको छ ।
कान्तिपुर दैनिकले मतदान केन्द्र निर्धारणमा ढिलाइ भइरहेको समाचार छापेको छ । त्यसैगरी भोट हाल्न रात बस्दै जानुपर्ने अवस्था रहेको बझाङको समस्यालाई पनि कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका