March 28, 2017

लगन जुराउने ज्योतिषी बालविवाहविरुद्ध

चैत १५,डोटी – बालविवाह न्यूनीकरण गर्न रुढीवादी परम्पराविरुद्ध यहाँका ज्योषिहरुले एकजुट भई लाग्ने प्रतिवद्धता गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।

दिपायल सिलगढी नगरपालिकाभित्र बसोबास गर्ने ज्योतिषहरुले सोमबार सिलगढी नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो प्रतिवद्धता गरेका हुन् ।

विवाहको लगन जुराउने, चिना बनाउने र नामकरण गर्ने जस्ता धार्मिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ज्योतिषहरु यस कार्यमा एकजुट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका