दुई सन्तानकी आमा करिश्मा र सन्दीप लिभ इन टुगेदरमा

दुई_सन्तानकी_आमा_करिश्मा_र_सन्दीप_लिभ_इन_टुगेदरमा_5369-750x469काठमाडौँ । केही समयअघि अभिनेत्री करिश्मा कपुर आफ्ना नयाँ प्रेमी सन्दीप तोसनीवालका साथ सँगै बस्ने तयारीमा रहेको कुरा सार्वजनिक भएको थियो।

सोहीअनुसार सन्दीपले मुम्बई इलाकामा नयाँ घर खोजिरहेको खबरसमेत छाएको थियो। अब भने यो खबर पुष्टि भएको छ। अन्ततः करिश्मा र सन्दीप सँगै बस्ने तयारीमा पुगेका छन्। उनीहरूले मुम्बईको जुहुमा आफ्नो ड्रिम हाउस भेट्टाएका छन्।

उनीहरू केही दिनमा सो घरमा सर्दै छन्। जहाँ सन्दीप प्रेमिका करिश्माका दुई सन्तानका साथमा बस्नेछन्। करिश्माका पूर्वपति सञ्जय कपुरले प्रेमिका प्रिया सचदेवासँग बिहे गर्न लागेको खबर आएलगत्तै सन्दीप र करिश्माले आफूहरू पनि लिभ इन टुगेदरमा जान लागेको जनाउ दिएका हुन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान