एजेन्सी । भियतनामको राजधानी हनोईमा रहेको एउटा रेष्टुरेण्टको चर्चा सामाजिक संजाल तथा मिडियामा औधी रुपमा हुन थालेको छ ।
मासुका लागी चर्चित शहरमा अहिले सर्पको मासुका कारण मात्रै नभई अजिंगरदेखि विषालु कोब्राको मासुका कारण पनि चर्चित छ । जहाँ आगन्तुकलाई सर्पको मासुदेखि रगतसम्म दिइन्छ ।
रगत निकाल्ने बेला सर्पलाई जिउँदो राखिन्छ । टाउको काट्नेबित्तिकै सर्पको रगत पिउनुपर्ने हुन्छ ।
सर्पको मासु र रगत पिउँदा पुरुषत्व बढ्छ भन्ने स्थानीयको धारणाका कारण पनि यो होटलको ख्याति दिनानुदिन बढिरहेको छ ।
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर
२९ वैशाख २०८२ । विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध
बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
२१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव