१८ भदौ, काठमाडों । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अाज स्वदेश फर्किदै छन् ।
स्वास्थ्य जाँचका लागि श्रीमती आरजु देउवा राणासहित सिंगापुर पुगेका सभापति देउवा शनिबार थाई एयरलाइनसको उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
देउवाले सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा पेटको उपचार गराएका हुन् । पेट दुख्ने समस्याबाट ग्रसित देउवाले यसअघि सिंगापुरमा स्वास्थ्य जाँच गराएका थिए।
तीन वर्ष अघि सिंगापुरमा स्वास्थ्य जाँच गराएर फर्किएका देउवा कार्यव्यस्तताका कारण दुई वर्ष यता फलो अप चेकजाँचका लागि जान पाएका थिएनन्। देउवा गत भदौ १० गते अपरान्ह पत्नी आरजुसँगै सिंगापुर गएका हुन्।
२९ वैशाख २०८२ । विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध
बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
२१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न
बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी