वेस्टमिन्स्टर अवस्थित बेलायतको संसद भवन बाहिर आतंककारी आक्रमण गरीएको समयमा बेलायती प्रधानमन्त्री थेरेसा मे २० मिटर मात्र टाढा थिइन भने बेलायती महारानी एलीजावेथ २ किलोमिटर टाढा रहेको बताइएको छ।
प्रधानमन्त्रीका प्रवक्ताले थेरेसा सुरक्षीत रहेका बताएका छन्। आतंककारीहरुले बेलायतको संसदभवन नजिकैको पुलको फूट्पाथमा हिडिरहेका पैदल यात्रुको भिडमा अन्दाधुन्द गाडी चलाएर आक्रमण गरेका थिए। सुरक्षाा अधिकारीहरुले बताए अनुसार आक्रमणमा सुरक्षाा अधिकारी, दुइजना सर्वसाधारण र एक जना संदिग्घ आक्रमणकारीको मृत्यु भएको हो। हमलाकारीले संसद भवन बाहिर खटिएका प्रहरी माथि छुरा प्रहार गरेको थियो। स्थानिय समय अनुसार दिउसो २ बजेर ४० मिनेटमा गरिएको उक्त आक्रमणमा ४ जनाको मृत्यु भएको छ भने २० जना घाइने भएको सुरक्षा अधिकारीहरुले बताएका छन्। तश्वीरस्गुगल
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान