कञ्चनपुरमा लागु औषध चरेश सहित २ महिला पक्राउ

kanchanकञ्चनपुर, चैत ७। लागु औषध अनुसन्धान ब्युरो महेन्द्रनगरको टोलीले भीमदत्त नगरपालिकाको मटैनाबाट ८ किलो लागु औषध चरेश सहित दुई जना महिलालाई पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा लागु औषध चरेश सहित आईतबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको लागु औषध अनुसन्धान ब्युरो महेन्द्रनगरका प्रहरी नायब नीरीक्षक धनन्जय कुमार मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा भारतको सिमला घर बताउने बब्लु र पुर्खौँली घर रकुमको खलङ्गा बताउने भारतमै बसोबास गर्दै आएका पशुपति शाह रहेका छन् ।

उनीहरु दुवै जना र बरामद गरिएको चरेश जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरी नायब नीरीक्षक मल्लले बताउनुभयो । दुवै जनालाई लागु औषध ओसार पसार ऐन अन्र्तग मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि