आजको पत्रपत्रिकामा छापिएका समाचारहरु केन्यासँग बदला लियो नेपालले

2C0A0017१ चैत, काठमाडौं । मंगलबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियससिपमा केन्याविरुद्धको खेलमा नेपालले शानदार जित हात पारेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भेटबार्ता भएको समाचारले महत्वपूर्ण स्थान पाएको छ ।2C0A0018

यससँगै अन्नपूर्ण पोस्ट् दैनिकले महालेखा परीक्षक कार्यालयबाट एनसेललाई कर तिराउन निर्देशन भएको भएको समाचारले प्राथमिकता पाएको छ । पशुपतिनाथ क्षेत्र विकास कोषले वर्सेनि अर्बौ गुमाउने गरेको समाचार पनि महत्वका साथ प्रकाशित छ ।

काठमाडौंको वायु प्रदूषण घटेको समाचारलाई नागरिक दैनिकले प्राथमिकता दिएको छ । प्रधानमन्त्री चैत १० गतेदेखि चीन भ्रमण गर्ने समाचारलाई राजधानी दैनिकले महत्व दिएको छ । नेपाल समाचारपत्र दैनिकले मधेसी मोर्चाले सरकारलाई आफ्नो माग पूरा गर्न दिएको एकहप्ते अल्टिमेटम बिनाप्रगति सकिएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने