फागुन २१ काठमाडौं – फागु पूर्णिमा (होली)का दिन अर्काको इच्छा विपरीत जबरजस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने तथा महिला बालबालिका लगायत बाटामा हिँड्ने व्यक्तिलाई दुख हैरानी तथा कष्ट दिने कार्य नगर्न गृह मन्त्रालयले सबैसँग अनुरोध गरेको छ ।
मन्त्रालयद्धारा जारी वक्तव्यमा त्यस्तो काम कोही कसैले नगर्न नगराउन र वातवरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने लोलाको आयात र विक्रीवितरण नगर्न अनुरोध गरेको छ ।
सूचनाविपरीत कसैले इच्छा, स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका