February 27, 2017

भारतीय गाडीमा एमाले नेता चढेको देखेपछि मधेसी मोर्चाका कार्यकर्ताले गाडी नै यसरी जलाए

madheshगौर, १६ फाल्गुन । मधेसी माेर्चाका कार्कर्ताले भारतीय नम्बरप्लेटकाे गाडी जलाएका छन् । उक्त गाडीमा एमाले कार्यकर्ता चढेकाे देखेपछि उनीहरूले अागजनी गरेका हुन् । एमाले नेता थत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका कारण राैतहटकाे गाैर तनावग्रस्त बनेकाे हाे ।

मधेसी मोर्चाले माधव नेपालको कार्यक्रम विथोल्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएकाे थियाे। प्रहरीको लाठी चार्जबाट दर्जनौं मोर्चाका कार्यकर्ता घाईते भए । एक पत्रकार र केहि सुरक्षाकर्मी समेत घाईते भएकाका थिए भने अाक्राेशित भिडले एमाले नेताहरु चढेको बि आर ०६ पी ५४६१ नम्बरको भारतीय बोलेरो जलाएका छन् । कार्यक्रमपश्चात् प्रशासनले तोकेको रुट भन्दा अर्को रुटको सडकबाट गौरबाट एमाले नेताहरु निस्कँदै गर्दा साढे ४ बजे बोलेरो जलाइएको हो ।

झडपका कारण करिब एक घण्टा अघोषित रुपमा गौरमा निषेधाज्ञा लगाइएको मोर्चाका नेताहरुले दावी गरेका छन् । तर प्रमुख जिल्ला अधिकारी थापाले निषेधाज्ञा नभई नेकपा एमालेका वरिष्ठ नेता नेपालको सुरक्षाका लागि व्यापक सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

  बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको