फागुन १६ |
३ दिन अघि संविधान संसोधन विधेयकमाथि संसोधन प्रस्ताव गर्न सांसदहरुलाई ७२ घण्टाको समय दिइएको थियो । सोही अनुसार सत्ताघटक तथा सत्ताबाहिर रहेका विभिन्न दल तथा सांसदहरुले संविधान संसोधन बिधेयक संसोधन गर्न प्रस्ताव दर्ता गराएका हुन् ।
संसद सचिवालयमा साँझ ६ बजेसम्म १५ वटा संसोधन प्रस्ताव दर्ता भएको छ । यसमा सत्ताघटक कांग्रेस तथा माओबादी केन्द्रका सांसदहरुले समेत विधेयक संसोधनको प्रस्ताव गरेका छन् । एमाले सहित ८ दलले भने विधेयक संसोधनको प्रस्ताव प्रक्रियामा भाग लिएन ।
संसोधन प्रस्ताव दर्ता गर्नु अघि विभिन्न दलको संसदीय दलको बैठक बसेको थियो । सोही बैठक अनुसार उनीहरुदलले संसोधन प्रस्ताव दर्ता गरेका थिए ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका