परमाणु हतियारबारे पहिलोपटक यसो भने ट्रम्पले

Trumpवासिङ्टन, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले परमाणु हतियार भण्डार विस्तार गर्न चाहेको बताएका छन् । कार्यभार सम्हालेपछि पहिलोपटक ट्रम्पले परमाणु हतियारको विषयमा टिप्पणी गरेका हुन् ।

कुनै पनि देशसँग परमाणु हतियार नभए उत्तम हुने उल्लेख गर्दै ट्रम्पले अन्यथा अमेरिका त्यसको शिर्ष स्थानमा हुनपर्ने बताए । रोयटर्ससँग कुरा गर्दै उनले विगतमा भन्दा अमेरिका परमाणु हतियार क्षमतामा पछि परेको उल्लेख गरे ।

हतियार नियन्त्रणसम्बन्धी एक अमेरिकी संस्थाका अनुसार अमेरिकासँग ६ हजार ८ सय र रुसँग ७ हजार परमाणु हतियार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

  बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका