पत्रकार महासंघको केन्द्रीय कार्यालयमा फेरी तालाबन्दी

talabandiकाठमाडौं, फागुन ११ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा फेरी तालाबन्दी भएको छ । इलाम र ताप्लेजुङ अधिवेशन विधान विपरित धाँधलीपूर्ण तरिकाले गरिएको दाबी गर्दै पाँचथरका पत्रकार लबदेव ढुंगाना र इलामका पत्रकार प्रेम अधिकारीले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राममा आजदेखि तालाबन्दी गरी अनसन सुरु गरेका छन् । उनीहरुको ति जिल्लामा अधिवेशन गर्न गएका केन्द्रीय प्रतिनिधहरु खगेन्द्र पन्त र लक्की चौधरीलाई कारबाही गर्न समेत माग गरेका छन् । ढुंगाना र अधिकारीले दलीय भागबण्डाको आधारमा सदस्यता वितरण रोक्नुपर्ने, नेपाल पत्रकार महासंघका घोषित जिल्ला तथा प्रतिष्ठान शाखा अधिवेशनहरु तत्काल स्थगित गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

  बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी