काठमाडौं – आईतबार सम्पन्न आईसीसी च्याम्पियन ट्रफीमा पाकिस्तानको पक्षमा समर्थन गर्ने १५ जना भारतीय नागरिकविरुद्ध स्थानीइ प्रहरीले देशद्रोहको मुद्धा दायर गरेको छ ।
आईसीसी च्यम्पियन्स ट्रफीको फाईनलमा भारत १ सय ८० रनले पारजित भएपछि भारतका विभिन्न क्षेत्रमा पाकिस्तानको समर्थनमा भारतीयहरुले खुसीयालीमा प्रर्दशन गरेका थिए ।
भारतको मध्यप्रदेशका पाकिस्तानी समर्थकमाथि प्रहरीले देशद्रोहको मुद्धा चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका