बसको ढोकाबाट लडेर एक जनाको मृत्यु

६ असार, गुल्मी । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख ६९२६ नम्बरको बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मुसीकोट नगरपालिका-५ महाकाली भन्ने स्थानमा ढोकाबाट झर्ने क्रममा मंगलबार लडेर गम्भीर घाइते भएका रोल्पा, शिर्पा-१ बस्ने ३० वर्षीय झपेन्द्र जिसीको मृत्यु भएको प्रहरीले बताएको छ ।

 

दुर्घटनामा घाइते भएका जिसीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ईन्द्रगौंडा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि