विश्वभर क्रिकेटको क्रेज बढी नै रहेको छ । अब क्रिकेटलाई पनि सबैभन्दा धेरै दर्शकले मनपराउने तथा हेर्ने खेलको रुपमा विकास भइसकेको छ । दक्षिण एसियामा क्रिकेटको राम्रो विकास भएको मानिन्छ । आर्थिक हिसाबले कमजोर मानिए पनि यी राष्ट्रहरुमा क्रिकेटको क्रेज सबैभन्दा बढी रहेको छ । अष्ट्रेलिया र इङ्ल्याल्याण्ड पश्चात क्रिकेटको उल्लेख्य विकास भएको देशहरु भारत, पाकिस्तान, श्रीलंका हुन् । विश्वकै धनी यी दुई क्रिकेटरहरु
सचिन देन्दुकर
कुल आम्दानीः १२० मिलियन अमेरिकी डलर
राष्ट्रः भारत
क्रिक्रेटको इतिहासमा सबैभन्दा सर्वोत्कृट ब्याट्सम्यानको रुपमा लिने गरिन्छ सचिन तेन्दुकरलाई । उनी विश्वकै सबैभन्दा धेरै कमाउने क्रिकेट खेलाडीको सुचीमा दोस्रो स्थानमा रहेका छन् । उनले वार्षिक १८.६ मिलियन अमेरिकी डलर कमाउने गर्छन् । उनले राष्ट्रिय टोलीबाट दुई दशकभन्दा बढी क्रिकेट खेलेका थिए । उनी विभिन्न ब्राण्डहरु एडिडास, रोयल बैंक अफ स्कटल्याण्ड तथा एडिडासको इडोर्स गर्ने गर्छन् ।
महेन्द्र सिंह धोनी
कुल आम्दानीः १५० मिलियन अमेरिकी डलर
राष्ट्रः भारत
भारतीय क्रिकेट इतिहासमा महेन्द्र सिंह धोनीलाई डायमण्डको रुपमा चिनिने गरिन्छ । उनको कुल आम्दानी १५० मिलियन अमेरिकी डलर रहेको छ । उनले वार्षिक २६.५ मिलियन अमेरिकी डलर कमाउने गर्छन् । उनको आम्दानी क्रिकेट खेलसँगै बिभिन्न ब्राण्डको इडोर्समेन्टबाट हुने गर्छ । उनले पेप्सी, रिबुक र युनाइटेड ब्रिउरी गु्रपको इणोर्स गर्ने काम गर्छन् ।
धोनी विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीको पहिलो सुचीमा रहेका छन् । उनी भारतीय टोलीको उत्कृष्ट कप्तानको रुपमा परिचीत छन् ।
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार
नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको
२०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै