June 1, 2017

च्यातिएको मतपत्रको संख्या खोज्यो आयोगले

जेठ १८, चितवन – निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा च्यातिएको मतपत्रको संख्या यकिन गरी विवरण पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगले यसअघि सहन्यायधिवक्ता गीता प्रसाद तिमिल्सिनाको संयोजकत्वमा एक समिति गठन गरी घटनाको सत्य तथ्य बुझेर प्रतिवेदन दिन निर्देशन दिएको भए पनि मतपत्र कति च्यातिएको हो त्यसबारेमा केही नभनेकाले अहिले भने च्यातिएको मतपत्रको संख्या एकिन गरी प्रतिवेदन दिन आग्रह गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रतिवेदन आएपछि के गर्ने भन्ने बारे निर्णय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका