काठमाडौं, १७ माघ । महाशक्ति राष्ट्र अमेरिकाको ८ वर्षको राष्ट्रपतिय कार्यकाल सकेपछि ओबामा कस्तो घरमा बस्लान् ? के गर्लान् ? सबैको जिज्ञासा रहेको छ । ओबामाले ह्वाइटहाउसबाट निस्कनेक्रममा भनेका छन्, ‘म विश्राम लिनेछैन । नागरिकका रूपमा म सधैँ तपाईहरूसँगै हुनेछु । तपाईंको सत्यप्रतिको आवाजले उत्प्रेरित हुनेछ ।’
यो त उनको राजनीतिक सामाजिक जीवनको कुरा भयो । तर, उनी अब कस्तो घरमा बस्लान् ? यहाँ हामी उनी बस्ने ८,२०० स्क्वायर फिट क्षेत्रफलमा फैलिएको घरभित्र तपाईंलाई घुमाउने छौं । वासिंगटन डिसीको छिमेकी सहर कलोरमा अवस्थित उक्त घरभित्र घुमौं एकछिन्-
नौमध्ये एक र आधा बाथरुम !
ओबामाको नयाँ घरको ८ वटामध्येको एक शयन कक्ष
लिभिङ रुम
भान्छाकोठा
ओबामाको नयाँ घर पछाडिको दृश्य, जहाँ आराम र मनोरञ्जनको लागि प्रशस्त ठाउँ देखिन्छ
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक
वसन्त आचार्य २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान