भरतपुर महानगरमा देवी पछ्याउँदै रेणु

Renu-Dahal-and-Devi-Gyawali

काठमाडौं, १२ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवालीले सुरुदेखिको अग्रता कायमै राखेका छन् ।

भरतपुर महानगरको पछिल्लो मतगणनाअनुसार एमालेका ज्ञवालीले ३३ हजार १ सय ६४मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेस-माओवादी गठबन्धनकी रेणु दाहालले ३१ हजार ७ सय ६५ मत ल्याएकी छन् ।

सबैको चासोको केन्द्रमा रहेको भरतपुर महानरमा एमालेका उम्मेदवार शाक्यले सुरुवाती दिनहरुमा रेणुसँग  निकै फराकिलो मतले अग्रता लिएपनि अहिले भने त्यसो हुन् सकेको छैन् । काँग्रेस-माओवादी गठबन्धनकी दाहालले भन्दा शाक्यले जम्मा  १ हजार ३ सय ९९ मतले अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमिल्सिनाले पनि ५ हजार २९ मत ल्याएका छन् ।

उपमेयरमा भने काँग्रेसकी पार्वती शाहले अग्रता लिएकी छन् । शाहले ३५ हजार २ सय ८० मत ल्याएकी छन् भने एमालेका दिव्य आचार्यले २९ हजार ९ सय ६२ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका