समाजसेवी न्यौपानेले मातारेश्वर मन्दिरमा बाध्यवादन सामाग्रीको लागि नगद सहयोग हस्तान्तरण


१९ मंसिर,भक्तपुर । समाजसेवी एवं नेकपा(एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य सहदेव न्यौपानेले सुर्यबिनायक नगरपालिका वडा नं १ मा अबस्थित मातारेश्वर माहादेब मन्दिरमा भजन किर्तनको लागी बाध्यवादन सामान खरिदको गर्न नगद सहयोग हस्तान्तरण गर्नुभएको छ ।       

उहाँले मातारेश्वर मन्दिर संरक्षण समिति का सदस्य बिष्णु गेापाल न्यैापाने मार्फत रू ४०,०१५ अक्षरुपी चालिस हजार पन्द्ररूपैया हस्तान्तरण गर्नुभएको हो ।             

मातारेश्वर मन्दिर प्राङ्गणमा लाखबत्ति (दिप प्रज्वलन ) अवसरमा मा मन्दिर प्राङ्गणमा भजन किर्तन का लागि हारमेानियम,तबला लगायत सामान खरिद गर्नका उहाँले मन्दिर संरक्षण समिती मार्फत नगद सहयोग हस्तान्तरण गर्नुभएको हो । न्यौपाने भक्तपुरको सुर्यविनायक क्षेत्रमा जनसेवा र समाजसेवाको कारणले जनताले व्यापक रुचएको ब्यक्ति हुनुहुन्छ ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा