१९ मंसिर,काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमध्ये १११ सिट जितेर नेपाली कांग्रेस पहिलो भएको छ । त्यस्तै ९१ सिट जितेर एमाले दोस्रो दल बनेको छ ।
आफुलाई संघीयता र धर्मनिरपेक्षताको सुत्राधार सम्झने नेकपा(माओवादी केन्द्र) भने गठबन्धनको साथ लिएर निर्वाचनमा सहभागी हुंदा पनि ५५ सिटमा खुम्चिंदै तेस्रो दल बन्न सफल भएको छ । त्यस्तै,आफुलाई संघीयता र धर्मनिरपेक्षता बिरोधी सक्तिको रुपमा चिनाउंदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रदेशसभा प्रत्यक्षतर्फ ११ सिटमा विजय हांसिल गर्न सफल भएको छ ।
त्यसैगरी जनता समाजवादी पार्टीले ११,लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टी ७, हाम्रो नेपाली पार्टीले र नेमकिपा १-१ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जितेका छन् । प्रदेशको समानुपातिकतर्फ दलहरुले पाएको मतका आधारमा संख्या एकीन हुनेछ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि