कृष्णप्रसाद सिटौलालाई ५ सय ६१ मतले पछाडी पार्दै राजेन्द्र लिङ्देनको अग्रता कायमै


५ मंसिर,काठमाडौँ । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मतान्तर अग्रता कायम गरिरहेका छन् । उनले कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाभन्दा ५ सय ६१ मतले  आफूलाई अगाडि पारेका छन्।

सुरुवाती मत परिणाममा सिटौलाभन्दा मात्र १४ मतले अगाडि रहेका लिङ्देनले ४ हजार ३ सय ९४ मत गणना सकिँदासम्म उक्त मतान्तर बनाएका हुन् ।

अहिलेसम्म लिङ्देनले २ हजार २ सय ४६ मत प्राप्त गरेका छन् भने सिटौलाले १ हजार ६ सय ८५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले १ सय ६१ मत प्राप्त गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि