चितवन २ मा मतगणना शुरु,एमालेको सुरुवाती अग्रता,रबि लामिछाने तेस्रो नम्बरमा


५ मंसिर,चितवन । चितवन निर्वाचन क्षेत्र नं २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार नेकपा (एमाले) ले शुरुवाती अग्रता कायम गरेको छ भने रबि लामिछाने तेस्रो नम्बरमा छन ।

कुल चार सय मत गणना हुंदा १५० मत सहित नेकपा (एमाले) उम्मेदवार कृष्ण भक्त पोख्रेलले सुरुआती अग्रता कायम गरेका छन भने गठबन्धनका साथ पाएका नेपाली काङ्ग्रेसका उम्मेदवार एवं शैक्षिक व्यापारी उमेश श्रेष्ठ दोस्रो नम्बरमा छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उम्मेदवार रबि लामिछाने २५ मत प्राप्त गरि तेस्रो स्थनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको