चितवन २ मा मतगणना शुरु,एमालेको सुरुवाती अग्रता,रबि लामिछाने तेस्रो नम्बरमा


५ मंसिर,चितवन । चितवन निर्वाचन क्षेत्र नं २ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार नेकपा (एमाले) ले शुरुवाती अग्रता कायम गरेको छ भने रबि लामिछाने तेस्रो नम्बरमा छन ।

कुल चार सय मत गणना हुंदा १५० मत सहित नेकपा (एमाले) उम्मेदवार कृष्ण भक्त पोख्रेलले सुरुआती अग्रता कायम गरेका छन भने गठबन्धनका साथ पाएका नेपाली काङ्ग्रेसका उम्मेदवार एवं शैक्षिक व्यापारी उमेश श्रेष्ठ दोस्रो नम्बरमा छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उम्मेदवार रबि लामिछाने २५ मत प्राप्त गरि तेस्रो स्थनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि