काठमाडौं १ मा ९९ मतान्तरले पौडेल सिंहको पछि लागे,मिश्र तेस्रो नम्बरमा


५ मंसिर,काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वान अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

सत्ता गठबन्धनको साथ पाएका नेपाली काङ्ग्रेसका प्रकशमान सिंह १११८ मत सहित नेकपा (एमालेका) का किरण पौडेल भन्दा जम्मा ९९ मतले अगाडि रहेका छ्न भने पौडेलले १०१९ मत सहित सिंहलाई पछ्याई रहेका छन ।

अघिल्लो परिणाम सम्ममा दोस्रो भएर सिंहलाई पछ्याई रहेका राप्रपाका उम्मेदवार रबिन्द्र मिश्र भने ८९६ मतसहित तेस्रो स्थनमा रहेका छन त्यस्तै पुकार बमले ७०२ मत प्राप्त गरेका छन भने अर्का स्वतन्त्र उम्मेदवार रमेश खरेलले ३५७ मत हासिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार