काठमाडौं १ मा ९९ मतान्तरले पौडेल सिंहको पछि लागे,मिश्र तेस्रो नम्बरमा


५ मंसिर,काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वान अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

सत्ता गठबन्धनको साथ पाएका नेपाली काङ्ग्रेसका प्रकशमान सिंह १११८ मत सहित नेकपा (एमालेका) का किरण पौडेल भन्दा जम्मा ९९ मतले अगाडि रहेका छ्न भने पौडेलले १०१९ मत सहित सिंहलाई पछ्याई रहेका छन ।

अघिल्लो परिणाम सम्ममा दोस्रो भएर सिंहलाई पछ्याई रहेका राप्रपाका उम्मेदवार रबिन्द्र मिश्र भने ८९६ मतसहित तेस्रो स्थनमा रहेका छन त्यस्तै पुकार बमले ७०२ मत प्राप्त गरेका छन भने अर्का स्वतन्त्र उम्मेदवार रमेश खरेलले ३५७ मत हासिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक