ललितपुर क्षेत्र नम्बर २ मा १०,१०० मतगणना हुंदा एमाले फराकिलो मतले अगाडि

   ५ मंसिर,ललितपुर । ललितपुर क्षेत्र नं २ मा १०,१०० मतगणना हुंदा एमालेले प्रतिस्पर्धीहरु भन्दा फाराकिलो मतले अग्रता कायम गरेको छ ।

एघार एक सय मत गणना हुँदा नेकपा एमालेलेका उम्मेदवार प्रेमबहादुर महर्जनले २९८० मत सहित बिपक्षी भन्दा दोब्बर मतले अगाडि छन । यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल १२७७  मत पाएका छन् । राप्रपाका उम्मेदवार रघुवर राज थापाले १२२६ पाएका छन भने लौरोको  २१८७ र घण्टिले १०९० मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको