वर्ल्डलिंकको ग्राहक ७लाख पुगे,मद्दत गर्ने सबै ग्राहकलाई धन्यवाद ज्ञापन


२९ कार्तिक,काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स को ग्राहक संख्या ७ लाख पुगेको छ।
कम्पनीले उक्त स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहक तथा शुभचिन्तकहरुलाई धन्यवाद समेत दिएको छ। ग्राहक संख्या ७ लाख पुगेसंगै कम्पनीले ‘कनेक्टिङ एभ्रिवन, एभ्रिवेर,अल द टाइम’ नारा साकार भएको जानकारी पनि दिएको छ ।

यो वर्षभित्र ३० हजार स्थानमा निःशुल्क वाइफाई उपलब्ध गराउने योजना तय गरेको वर्ल्डलिंकले हालसम्म १४ हजार स्थानमा निःशुल्क सार्वजनिक वाइफाई उपलब्ध गराइरहेको छ ।
देशभरमा ७३ वटा जिल्लामा आफ्नो सेवा विस्तार कार्य सञ्चालन गरिरहेको यस कम्पनीको ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य रहेको छ । वर्ल्डलिंक नेपाली ईन्टरनेट जगतको सबैभन्दा विश्वासिलो र भरपर्दो कम्पनी हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक