नेपाली कांग्रेसले सत्ताको आडमा आचारसंहिताको धज्जी उडायो


३० असोज,भक्तपुर ।नेपाली कांग्रेसले सत्ताको आडमा निर्वाचन आयोगको आचारसंहिताको धज्जी उडाएको छ।

सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दलको झन्डा, ब्यानर राख्न नपाउने आचारसंहिताको धज्जी उडाउंदै नगर अधिबेशनमा नगर भरी नै हालेको झण्डा अहिलेसम्म निकालेको छैन ।

सर्वदलीय बैठकमा जिल्ला प्रशासन अधिकारीलाई ध्यान आकर्षण गराउँदा समेत प्रशासन मौन रहेको र प्रशासनलाइनै चुनौती दिंदै नेपाली काङ्ग्रेस भक्तपुरले जताततै चुनाव चिन्ह सहितको झण्डा टांगेको हो ।

राज्यको संवैधानिक अङ्ग निर्वाचन आयोगले बनाएको आचारसंहिता राजधानी नजिकको भक्तपुर जस्तो ठाउँमा समेत स्वयं सत्ता पक्षले धज्जी उडाउँदा, राज्यका दुरदराजमा निष्पक्ष र धाधली रहित निर्वाचन हुनेमा संका उब्जेको छ ।               

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा