जांडको तालमा कार्यकर्ता गोद्ने काङ्ग्रेस इकाई सभापतिले पीडितसंग माफी मागे,प्रहरीले गरायो मिलापत्र


२८ असोज,सिन्धुपाल्चोक । दशैको नवमिको दिनमा जांडको तालमा आफ्नै कार्यकर्ता गोद्ने नेपाली काङ्ग्रेस मेलम्ची – ९,ज्यामिरेका इकाई सभापति भुपेन्द्र खड्काले आफ्नो गल्ती स्विकार्दै माफी मागेका छन ।

स्थानीय युवा एवं काङ्ग्रेस कार्यकर्ता कमल खड्का संग उक्त दिन आफुबाट गल्ती भएको स्विकार्दै माफी मागेपछि इलाका प्रहरी कार्यालय मेलम्चीको रोहबरमा मिलापत्र भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख उत्तम भण्डारीले बताउनुभयो ।

कुटपिट भएको केही दिनसम्म स्थानीय रुपमा मेलमिलाप गर्न पर्खिंदा काङ्ग्रेस इकाई सभापति भुपेन्द्र खड्काले गल्ती स्विकारेर मेलमिलापको लागि नआपछी कमल खड्का केही दिन अगाडि नेपालको फौजदारी कानुन बमोजिम कार्वाही गरि पाउं भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति विश्वास जाग्न थाल्यो

११ असार २०८१, काठमाडौँ  । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा