जांडको तालमा कार्यकर्ता गोद्ने काङ्ग्रेस इकाई सभापतिले पीडितसंग माफी मागे,प्रहरीले गरायो मिलापत्र


२८ असोज,सिन्धुपाल्चोक । दशैको नवमिको दिनमा जांडको तालमा आफ्नै कार्यकर्ता गोद्ने नेपाली काङ्ग्रेस मेलम्ची – ९,ज्यामिरेका इकाई सभापति भुपेन्द्र खड्काले आफ्नो गल्ती स्विकार्दै माफी मागेका छन ।

स्थानीय युवा एवं काङ्ग्रेस कार्यकर्ता कमल खड्का संग उक्त दिन आफुबाट गल्ती भएको स्विकार्दै माफी मागेपछि इलाका प्रहरी कार्यालय मेलम्चीको रोहबरमा मिलापत्र भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख उत्तम भण्डारीले बताउनुभयो ।

कुटपिट भएको केही दिनसम्म स्थानीय रुपमा मेलमिलाप गर्न पर्खिंदा काङ्ग्रेस इकाई सभापति भुपेन्द्र खड्काले गल्ती स्विकारेर मेलमिलापको लागि नआपछी कमल खड्का केही दिन अगाडि नेपालको फौजदारी कानुन बमोजिम कार्वाही गरि पाउं भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार