२४ असोज,काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्ममिती रहेको भन्दै उहाँको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।
डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएका देउवाविरुद्ध साेमबार उजुरी परेकाे हाे । देउवाको नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्ममिति रहेको भन्दै कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले उजुरी दर्ता गराउनुभएको हो ।
देउवाको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको उजुरीमा उल्लेख छ । नागरिकतामा जन्म मिति २००३ जेठ ३१ गते रहेको छ । उजुरीमाथि भाेलि मंगलबारसम्ममा अन्तिम निर्णय लिइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका