लोसपामा बिद्रोह,पुर्व प्रतिनिधिसभा सदस्य एकबाल मिया एमाले प्रवेश


२२ असोज,भक्तपुर । लोसपा केन्द्रीय कार्यकारिणि सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य एकबाल मिया एमाले प्रवेश गर्नुभएको छ।

लोसपाबाट बिद्रोह गरि शनिबार बिहानै बालकोट पुग्नुभएको मियालाई पुर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल लगाएतले औपचारिक रुपमा एमालेमा स्वागत गर्नुभएको थियो ।

शनिबार विहानैदेखि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले प्रवेश गर्नेहरूको लर्को लागेको छ । पार्टी प्रवेश गर्नेहरूको भिडका कारण अध्यक्ष ओलीलाई भ्याईनभ्याई भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार