लोसपामा बिद्रोह,पुर्व प्रतिनिधिसभा सदस्य एकबाल मिया एमाले प्रवेश


२२ असोज,भक्तपुर । लोसपा केन्द्रीय कार्यकारिणि सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य एकबाल मिया एमाले प्रवेश गर्नुभएको छ।

लोसपाबाट बिद्रोह गरि शनिबार बिहानै बालकोट पुग्नुभएको मियालाई पुर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल लगाएतले औपचारिक रुपमा एमालेमा स्वागत गर्नुभएको थियो ।

शनिबार विहानैदेखि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले प्रवेश गर्नेहरूको लर्को लागेको छ । पार्टी प्रवेश गर्नेहरूको भिडका कारण अध्यक्ष ओलीलाई भ्याईनभ्याई भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको