हुम्ला माओवादीमा पहिरो,माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश


१७ असोज,काठमाडौं ।
पंचायत कालमा अखिल (छैठौं) का चर्चित विद्यार्थी नेता एवं २०४८ मा संयुक्त जनमोर्चा नेपालको सांसद तथा हाल नेकपा (माओवादी) केन्द्रको केन्द्रीय सदस्य छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा हुम्लाबाट स्वतन्त्र उमेदवार लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमाले  प्रवेश गरेका हुन् ।

उनिसंगै निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत हुम्लाका दर्जनौं माओवादी नेता कार्यकर्ता नेकपा(एमाले)मा प्रवेश हुन ।

उनिहरुलाई एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अविर माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।निर्वाचन नजिकिँदै जांदा विभिन्न दल र समुह छोडेर एमाले प्रवेश गर्नेहरुको भिडनै लागेको छ ।

लामा तात्कालिन नेकपा एकता केन्द्रका महामन्त्री प्रचण्डले नेतृत्व गरेको खुल्ला चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपालको सांसद समेत हुन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार