हुम्ला माओवादीमा पहिरो,माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश


१७ असोज,काठमाडौं ।
पंचायत कालमा अखिल (छैठौं) का चर्चित विद्यार्थी नेता एवं २०४८ मा संयुक्त जनमोर्चा नेपालको सांसद तथा हाल नेकपा (माओवादी) केन्द्रको केन्द्रीय सदस्य छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा हुम्लाबाट स्वतन्त्र उमेदवार लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमाले  प्रवेश गरेका हुन् ।

उनिसंगै निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत हुम्लाका दर्जनौं माओवादी नेता कार्यकर्ता नेकपा(एमाले)मा प्रवेश हुन ।

उनिहरुलाई एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अविर माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।निर्वाचन नजिकिँदै जांदा विभिन्न दल र समुह छोडेर एमाले प्रवेश गर्नेहरुको भिडनै लागेको छ ।

लामा तात्कालिन नेकपा एकता केन्द्रका महामन्त्री प्रचण्डले नेतृत्व गरेको खुल्ला चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपालको सांसद समेत हुन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको