माओवादीमा पहिरो नेता डङ्गोल सतित ३०० बढी नेता कार्यकर्ता एमाले प्रवेश


१५ असोज,काठमाडौं । नेकपा  माओवादी केन्द्रका केन्द्रिय सदस्य सरोज सिं डंगोल सहित ३०० भन्दा बढी नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन।

नेता डङ्गोल संगै राष्ट्रिय सहकारी बैंकका संचालक रामहरी बजगाईं सहकारी आन्दोलनका अग्रणी व्यक्तित्वहरू रुपेश तिमल्सिना, राजेन्द्र घिमिरेले पनि एमाले प्रवेश गरेका छन । त्यस्तै माओवादी नेताहरू बाबुराजा बज्राचार्य, अमिर शाक्य लगाएत माओवादी केन्द्र र कांग्रेसबाट ३०० भन्दा बढी नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका हुन।     

आज एमाले मुख्यालयमा आयोजित एक कार्यक्रमको बिच एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनिरुलाई अविर माला लगाएर नेकपा (एमाले) मा स्वागत गर्नुभएको थियो । निर्वाचन नजिकिंदै जांदा विभिन्न पार्टी र समुहहरु परित्याग गरेर एमाले एमाले प्रवेश गर्नेहरूको घुइँचो लाग्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको