माओवादीमा पहिरो नेता डङ्गोल सतित ३०० बढी नेता कार्यकर्ता एमाले प्रवेश


१५ असोज,काठमाडौं । नेकपा  माओवादी केन्द्रका केन्द्रिय सदस्य सरोज सिं डंगोल सहित ३०० भन्दा बढी नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन।

नेता डङ्गोल संगै राष्ट्रिय सहकारी बैंकका संचालक रामहरी बजगाईं सहकारी आन्दोलनका अग्रणी व्यक्तित्वहरू रुपेश तिमल्सिना, राजेन्द्र घिमिरेले पनि एमाले प्रवेश गरेका छन । त्यस्तै माओवादी नेताहरू बाबुराजा बज्राचार्य, अमिर शाक्य लगाएत माओवादी केन्द्र र कांग्रेसबाट ३०० भन्दा बढी नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका हुन।     

आज एमाले मुख्यालयमा आयोजित एक कार्यक्रमको बिच एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनिरुलाई अविर माला लगाएर नेकपा (एमाले) मा स्वागत गर्नुभएको थियो । निर्वाचन नजिकिंदै जांदा विभिन्न पार्टी र समुहहरु परित्याग गरेर एमाले एमाले प्रवेश गर्नेहरूको घुइँचो लाग्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार