मेलम्ची नगरपालिका वडा नं -९ द्वारा सड्क सफा गर्ने कार्य सुचारु


६ असोज,मेलम्ची ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ९ ले सडक सफा गर्ने कार्य सुचारु गरेको छ।आउंदै गरेको बडादशै लाई लाई मध्यनजर गरेर सडक सफा गर्ने कार्य सुरु गरिएको हो।

‘बिहिवार बाट मुख्य सडक सफा गर्ने कार्य सुचारु भएको र यो बिचमा अन्य बस्ती बस्तीका सम्पुर्ण सहायक सडकहरू क्रमबद्ध रुपमा सफा गर्दै जाने वडा कार्यालयको योजना रहेको मेलम्ची नगरपालिका वडा नं – ९ अध्यक्ष किरणदिप खड्काले बताउनुभएको छ।’

वडा नं – ९ र मेलम्ची नगरपालिकाको अधिकाङ्स वडाहरुमा अझै पनि पक्की सडकहरू निर्माण नहुंदा बर्खाको भल र पानीले खाल्डाखुल्डी बनाएका र बिगारेका सडकहरू मर्मतसंहार नगरी सहजरुपमा सवारी साधान संचालन गर्न सकिंदैन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको