मेलम्ची नगरपालिका वडा नं -९ द्वारा सड्क सफा गर्ने कार्य सुचारु


६ असोज,मेलम्ची ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ९ ले सडक सफा गर्ने कार्य सुचारु गरेको छ।आउंदै गरेको बडादशै लाई लाई मध्यनजर गरेर सडक सफा गर्ने कार्य सुरु गरिएको हो।

‘बिहिवार बाट मुख्य सडक सफा गर्ने कार्य सुचारु भएको र यो बिचमा अन्य बस्ती बस्तीका सम्पुर्ण सहायक सडकहरू क्रमबद्ध रुपमा सफा गर्दै जाने वडा कार्यालयको योजना रहेको मेलम्ची नगरपालिका वडा नं – ९ अध्यक्ष किरणदिप खड्काले बताउनुभएको छ।’

वडा नं – ९ र मेलम्ची नगरपालिकाको अधिकाङ्स वडाहरुमा अझै पनि पक्की सडकहरू निर्माण नहुंदा बर्खाको भल र पानीले खाल्डाखुल्डी बनाएका र बिगारेका सडकहरू मर्मतसंहार नगरी सहजरुपमा सवारी साधान संचालन गर्न सकिंदैन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार