वित्तीय साक्षरता सहितको कृषि उद्यमशिलता विकास तलिम कार्यक्रम सम्पन्न


६ असोज,भक्तपुर।
सुर्यविनायक नगरपालिका वडा नं ८ को आयोजनामा वित्तीय साक्षरता सहितको कृषि उद्यमशिलता विकास तलिम कार्यक्रम सम्पन्न भएको छ। बिहिवार थापा पार्टी पार्टी प्यालेश सुर्यविनायक भक्तपुरमा आयोजित कार्यक्रममा R & D innovation की प्रमुख सुनिता नेमाफुकी तथा उहाँको टिम र सेन्चुरी बैंकले संयुक्त रुपमा तालिम प्रदान गर्नुभएको थियो।

कृषिलाई व्यवसायीकरण र आधुनिकरण गर्नका निमित्त कृषकहरुलाई वित्तीय ज्ञान र सहयोग अति आवश्यक छ भन्ने कुरालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष एवं वडा नं ८ का अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो।

सुर्यविनायक नगरपालिका वडा नं ८ का अध्यक्ष पुष्पराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको प्रमुख आतिथ्यता र उपमेयर सरिता तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो।साथै नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद कंडेल,कार्यपालिका सदस्यहरु सावित्री मिश्र र अन्जना नेपालीको आतिथ्यतामा रहेको कार्यक्रममा वडा नं ८ बाट उल्लेख्य रुपमा जनसमुदायहरुको उपस्थिति रहेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस