६ असोज,भक्तपुर।
सुर्यविनायक नगरपालिका वडा नं ८ को आयोजनामा वित्तीय साक्षरता सहितको कृषि उद्यमशिलता विकास तलिम कार्यक्रम सम्पन्न भएको छ। बिहिवार थापा पार्टी पार्टी प्यालेश सुर्यविनायक भक्तपुरमा आयोजित कार्यक्रममा R & D innovation की प्रमुख सुनिता नेमाफुकी तथा उहाँको टिम र सेन्चुरी बैंकले संयुक्त रुपमा तालिम प्रदान गर्नुभएको थियो।
कृषिलाई व्यवसायीकरण र आधुनिकरण गर्नका निमित्त कृषकहरुलाई वित्तीय ज्ञान र सहयोग अति आवश्यक छ भन्ने कुरालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष एवं वडा नं ८ का अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो।
सुर्यविनायक नगरपालिका वडा नं ८ का अध्यक्ष पुष्पराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको प्रमुख आतिथ्यता र उपमेयर सरिता तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो।साथै नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद कंडेल,कार्यपालिका सदस्यहरु सावित्री मिश्र र अन्जना नेपालीको आतिथ्यतामा रहेको कार्यक्रममा वडा नं ८ बाट उल्लेख्य रुपमा जनसमुदायहरुको उपस्थिति रहेको थियो।
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने