जसपा केन्द्रीय कार्यकारी सदस्य अग्रहरी एमाले प्रवेश


२ असोज,भक्तपुर ।
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारी समितीकि सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य अम्रिता अग्रहरी नेकपा(एमाले) मा प्रवेश गरेकी छिन।

एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी ओलीले आईतवार आफ्नै निवास बालकोटमा आयोजित एक समारोहका बिच चर्चीत महिला नेत्री समेत रहेकी अग्रहरीलाई अविर माला लगाएर पार्टी प्रवेश गराउनुभएको हो।

प्रतिनिधिसभा र प्रदेससभा निर्वाचन निजिकिंदै गर्दा विभिन्न पार्टी छोडेर एमाले प्रवेश गर्नेहरूको भिडनै लाग्न थालेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको