२ असोज,काठमाडौं।
नेकपा एमाले सचिवालय बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । बैठकले आगामी निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ ।
आईतबारदेखी आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरु हुने र आज र भोलिमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उमेदवारको बन्दसुची पेस गर्नुपर्ने कार्यतालिका भएकोले एमालेले आजको सचिवालय बैठकबाट समानुपातिक उम्मेदवारहरुको टुङ्गो लगाउन लागेको हो।
नेकपा एमालेले संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनुपर्नेछ ।
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै