शितनिवासमा राष्ट्रपति भण्डारी र  चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता


२९ भदौ,काठमाडौं।
राष्ट्रपति विद्यादेवी भण्डारी र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा जारी रहेको छ।
आज अपरान्ह चार बजे राष्ट्रपती कार्यालय सितलनिवासमा भेटवार्ता शुरु भएको हो।

यसैगरी चिनियाँ नेता लि नेतृत्वको प्रतिनिधिमण्डलले आज बिहान ९:३० बजे भक्तपुर दरबार क्षेत्रको भुकम्प पछिको पुनर्निर्माण बारे अवलोकन र निरीक्षण गरेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणालाई स्विकार्दै  अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ उत्रनुभएको भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको