शितनिवासमा राष्ट्रपति भण्डारी र  चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता


२९ भदौ,काठमाडौं।
राष्ट्रपति विद्यादेवी भण्डारी र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा जारी रहेको छ।
आज अपरान्ह चार बजे राष्ट्रपती कार्यालय सितलनिवासमा भेटवार्ता शुरु भएको हो।

यसैगरी चिनियाँ नेता लि नेतृत्वको प्रतिनिधिमण्डलले आज बिहान ९:३० बजे भक्तपुर दरबार क्षेत्रको भुकम्प पछिको पुनर्निर्माण बारे अवलोकन र निरीक्षण गरेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणालाई स्विकार्दै  अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ उत्रनुभएको भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार