सुर्यविनायक नगर अस्पतालले भोलिबाट अन्तरङ्ग सेवा सुरु गर्दै


७ भदौ,भक्तपुर।
सुर्यविनायक नगर अस्पतालले भोलिबाट अन्तरङ्ग सेवा सुरु गर्ने अन्तिम तयारी पूरा गरेको छ।अस्पतालले इमर्जेन्सी बाट सेवा शुरु गरेर ओपिडी हुँदै अब अन्तरङ्ग सेवा सुरु गर्न लागेको हो।

अन्तरङ्ग सेवाका लागि अस्पतालले दस जना स्टाफ नर्स,एकजना नर्सिङ अफिसर,दुई जना ल्याब र चार जना काउन्टरको लागि स्टाफ थप गरिसकेको र पर्सि देखी केही माली र कार्यालय सहयोगी हरु पनि थपिने जानकारी प्राप्त भएको छ।

हामिसंग बेड नभएको कारण बिरामिहरुलाई चौबीस घण्टा भन्दा बढी राख्न सकिएको थिएन।बिरामिहरुको संख्या बढ्ने हुंदा इमर्जेन्सी र ओपिडिमा मात्रै राखेर संभव नदेखिएकाले भोलिदेखी बिरामिहरुलाई भर्नानै गरेर उपचार गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक सागर कुमार राजभण्डारीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार