माओवादी केन्द्रमा पहिरो,तीन सय भन्दा बढी नेताकार्यकर्ता एमाले प्रवेश

६ भदौ,काठमाडौं ।
चौतरा सांगाचोकगढी नगरपालिकाका पुर्व मियेर तथा नेकपा(माओवादी)केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य अमानसिं तामाङको नेतृत्वमा तीन सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन।आज नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै उनिहरु एमालेमा प्रवेश गरेका हुन।

पुर्व मियेर तामङ सहित बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउंपालिका इन्चार्ज आङ छिरी शेर्पा,निवर्तमान गाउंपालिका उपाध्यक्ष तथा जि.स.स सदस्य दावुटी शेर्पा,भोटेकोसी गाउंपालिका वडा नं.३का अध्यक्ष निमा सोना शेर्पा,चौतारा सांगाचोकगढी नगरपालिका वड नं.९ का पुर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य बिष्णु लामा सहित चौतारा सांगाचोकगढी नगरपालिका र बलेफी गाउंपालिकाका ६० प्रतिशत जिल्ला सचिवालय र जिल्ला कमिटी सदस्यहरु सहितको टिम एमालेमा प्रवेश गरेका हुन।

नवप्रवेसी हरुलाई नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली,महासचिव शंकर पोखरेल,स्थाई कमिटी सदस्य अमृत बोहरा,स्थाई कमिटी सदस्य एवं पुर्व मन्त्री शेर बहादुर तामाङ,पुर्व मन्त्री एवं केन्द्रीय सदस्य दावा तामाङ लगाएतले स्वागत गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको