डाक्टर माथिको हातपात प्रती नेपाल चिकित्सक संघको ध्यानाकर्षण

४भदौ,काठमाडौं।
कर्णाली बिज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत डा.करण शाहमाथी प्रतिष्ठानकै कर्मचारीहरु बाट हातपात भएको घटना प्रती नेपाल चिकित्सक संघले ध्यानाकर्षण जनाएको छ।संघले शनिबार एक बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
घटनामा संगलग्न दोशिहरुलाई पक्राउ गरेर थुनामा राखी आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाउन पनि संघले माग गरेको छ।शाहलाई डिउटिमै रहेको बेला भाद्र २ गते हातपात गरिएको थियो।
नेपाल चिकित्सक संघका महासचिव डा.बद्री रिजालद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।हालै जारी गरिएको स्वास्थकर्मी तथा स्वस्थ संस्थाको सुरक्षा समन्धी(पहिलो)संशोधन ऐन २०७९ बमोजिम कानुनी कार्वाही गर्न जोडदार माग गर्दछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए