४भदौ,काठमाडौं।
कर्णाली बिज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत डा.करण शाहमाथी प्रतिष्ठानकै कर्मचारीहरु बाट हातपात भएको घटना प्रती नेपाल चिकित्सक संघले ध्यानाकर्षण जनाएको छ।संघले शनिबार एक बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
घटनामा संगलग्न दोशिहरुलाई पक्राउ गरेर थुनामा राखी आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाउन पनि संघले माग गरेको छ।शाहलाई डिउटिमै रहेको बेला भाद्र २ गते हातपात गरिएको थियो।
नेपाल चिकित्सक संघका महासचिव डा.बद्री रिजालद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।हालै जारी गरिएको स्वास्थकर्मी तथा स्वस्थ संस्थाको सुरक्षा समन्धी(पहिलो)संशोधन ऐन २०७९ बमोजिम कानुनी कार्वाही गर्न जोडदार माग गर्दछ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने