काठमाडौं, १२ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रीमण्डल फेरबदललाई लिएर पटक पटक वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार र सोमबार भएका विभिन्न छलफलपछि पनि अध्यक्षद्वयबीच कुनै ठोस सहमति बन्न सकेको छैन । नेकपाका अध्यक्ष प्राण्डले उपाध्यक्ष तथा केहीदिनअघि मात्रै राष्ट्रिय सभा सदस्यमा मनोनित वामदेव गौतमलाई मन्त्री बनाउन ताहेका छन् ।
स्रोतका अनुसार स्रोतका अनुसार पार्टी महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु भिम रावल, बेदुराम भुसाल, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, हरिबोल गजुरेल, देवेनद्र पौडेल, सोम प्रसाद पाण्डे, प्रभु साह, विरोध खतिवडा, गणेश ठगुन्ना र गोपी अछामीलाई मन्त्री बनाउने विषयमा छलफल चलेको छ ।
प्रधानमन्त्री ओली संकटमा साथ दिने आफु निकटस्थ बादल र ईश्वर पोखरेललाई पोर्टफूलियो परिवर्तन गरेर आफुसँगै राख्न चाहन्छन् । उच्च स्रोतका अनुसार प्रचण्डले जनार्दन शर्मालाई गृहमन्त्री बनाउन दबाव दिएका छन् । त्यस्तै सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी पनि पूर्व माओवादी पाउनुपर्ने अडान छ ।
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को
८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग
रुपन्देही १९ , फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा